वाणिज्य पोस्ट

Creator’s Posts

  • मुस्ताङमा सर्वाधिक लागतको हलिउड फिल्म ‘टासी’को छायांकन सुरु

    बलिउड फिल्म ‘खुदा गवाह’ छायांकनपछि विश्वका फिल्मकर्मीहरुको नजरमा परेको नेपालको मुस्ताङमा सबैभन्दा ठुलो लागतको हलिउड फिल्म ‘टासी’को सोमबारदेखि छायांकन सुरु भएको छ । पहिलो सरगमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको जीवन कथामा आधारित  ‘टाँसी’को छायांकन सोमबारदेखि मुस्ताङका विभिन्न स्थानमा भइरहेको हो । अमेरिकी प्रविधि कम्पनी एप्पलले ‘टासी’ निर्माण गर्न लागेको हो ।

    २०८२ जेठ ०६ गते