दुई दिनको वृद्धिपछि शेयर बजारमा एकल अंकको गिरावट, कारोबार रकम दश अर्ब भन्दा माथि
नयाँ गभर्नरको नियुक्ति भएको दिन बुधबार शेयर बजारमा एकल अंकको गिरावट आएको छ। बजार खुलेको सुरुवाती मिनेटमा निकै आक्रामक ढंगले बढेको शेयर बजार अन्त्यमा भने घट्न पुगेको हो। यस दिन नेप्सेमा ७ दशमलव ९४ अंकले घटेर भएसँगै बजार २६ सय ६९ दशमलव ५१ अङ्कको बिन्दुमा कायम भएको छ ।
२०८२ जेठ ०७ गते