टिपरको ठक्करबाट बालिकाको मृत्यु
रौतहट । बाराको कलैयामा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित बालमन्दिर अगाडि ना १ क ८०५६ नम्बरको टिपरले ठक्कर दिदा बालिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
२०८२ जेठ १८ गते