स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने

२०८२ भदौ २४ गते

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने भएका छन् ।


सोमबार जेनजीको प्रदर्शनका क्रममा सरकारको दमनका कारण १९ युवाले ज्यान गुमाएपछि सरकारको चौतर्फी आलोचा भएको छ । यस्तो अवस्थामा सरकारमा बसिरहनु जरुरी भएन, उनले भने, राजीनामा दिँदैछु ।

Advertisement:

Ad
Ad