बाराही हाइड्रोपावरले असोज १८ गते साधारण सभा गर्दै
काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले असोज १८ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । भदौ २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गौरव इभेन्ट्स, गौतम प्लाजा, कलंकी, मा काठमाडौंमा विहान ८ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक व...