कुलमानले लेखा समितिलाई बुझाए ५० हजार पेजको ३० पोका डेटिकेटेड तथा ट्रङ्क लाइनको डाटा
काठमाडौं । कुलमान घिसिङले लेखा समितिलाई ५० हजार पेजको डेटिकेटेड तथा ट्रङ्क लाइनको डाटा बुझाएका छन् । नेपाल विद्युत प्राधिकरणले लेखा समितिमा डेटिकेटेड तथा ट्रङ्क लाइन प्रयोग गरेको उद्योगहरुको टिओडी मिटरको डेटा समेटिएको करिब ५० हजार पेजको विवरण लेखा...