‘विद्युत प्राधिकरणले लोडसेडिङ छैन् भन्दै झुटो प्रचार गर्यो’
काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघ, स्टील उत्पादक संघ र नेपाल धागो उत्पादक संघले नेपालको औद्योगिक क्षेत्रमा संधै लोडसेडिङको अवस्था भएपनि नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ छैन् भन्दै झुटो प्रचार गरेको आरोप लगाएको छ । आइतबार सिमेन्ट उत्पादक संघ,...