हिमालयन बैंकको नाफामा वृद्धि , खराब कर्जा पनि बढ्यो
काठमाडौं । हिमालयन बैंकको नाफा वृद्धि भएको छ । ६ महिनामा बैंकको नाफा ५७ प्रतिशत बढेको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा बैंकले १ अर्ब ५० करोड ३९ लाख रुपैय...