सार्वजनिक यातायातमा दुर्घटनामा परेका यात्रुले के साँच्चै बीमा रकम सहजै पाउँछन् त ?
काठमाडौं।सरकारी कानून तथा नियमले हरेक सवारी साधनको अनिवार्य रुपमा बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । त्यत्ति मात्र होइन सार्वजनिक सवारी साधनले समेत हरेक यात्रुको बीमा गरेको हुन्छ । तर दुर्घटनामा परेका यात्रुले के साँच्चै बीमा रकम सहजै पाउँछन् त ?...