जनही एक लाख नगदसहित महिला भलिबल टोलीलाई महानगरको सम्मान
काठमाडौँ । काठमाडौँ महानगरले सेन्ट्रल एसियन भलिबल एशोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगको उपविजेता नेपाली टोलीलाई सम्मान गरेको छ । बिहीबार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सहित महानगरका पदाधिकारीले भलिबल खेलाडीलाई जनही एक लाख...