यसअघि पनि दुर्घटनामा परेर बाँचेका थिए क्याप्टेन मल्ल,अफशोच यसपटक आकाशमै प्राण त्यागे
काठमाडौं। बुधबार आज नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ । जसमा चारजना चिनिँया नागरिक छन् भने एकजना हेलिकप्टरका क्याप्टेन अरूण मल्ल रहेका छन् । काठमाडौंको त्रिभुवन विमानस्थलबाट रसुवाको स्याफ्रुबेशीका लाग...