२०८१ साउन २४ गते
बिहीबार छापावाला २४ क्यारेट सुन प्रतितोला १ लाख ४६ हजार ६०० रुपैयाँ र २२ क्यारेट सुन प्रतितोला १ लाख २५ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेकाे छ।
बुधबार छापावाला सुन प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यता बिहीबार चाँदी भने प्रतितोला १ हजार ६९० रुपैयाँमा खरिदबिक्री भइरहेकाे महासँघले जनाएको छ। बुधबार चाँदी प्रतितोला १ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया