भारतबाट रूस उडेको विमान अफगानिस्तानमा दुर्घटनाग्रस्त
अफगानिस्तान। अफगानिस्तानको बदाक्षन क्षेत्रमा विमान दुर्घटना भएको छ । आइतबार पाकिस्तान र अफगानिस्तानका संचारमाध्यमले उक्त विमान भारतीय विमान भएको जानकारी दिएका थिए । यद्धपी भारतकाे नागरिक उड्डयन मन्त्रालयले उक्त विमान भारतकाे नभएकाे दाबी गरेकाे छ ।...