२०८१ भदौ २४ गते
सोमबार छापावाला सुन प्रतितोला १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।
आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ५२ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यसैगरी चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ७५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
प्रतिक्रिया