सर्वसाधारण झुक्याउन प्रिमियममा सेयर जारी गरेको घोराही सिमेन्टको खुद घाटा १ अर्ब २१ करोड
काठमाडौं । प्रिमियममा सेयर जारी गरेको घोराही सिमेन्ट कम्पनीको खुद घाटा १ अर्ब २१ करोड ८८ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा घोराहीको खुद घाटा २८८ प्रतिशतले बढेर १ अर्ब २१ करोड पुगेको हो। गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले ६३ करोड...