पोखरामा कालिका बोर्डिङको बस दुर्घटना, ३ जनाको मृत्यु, १४ घाइते

२०८३ असोज २३ गते

पोखरामा कालिका बोर्डिङको बस दुर्घटना, ३ जनाको मृत्यु, १४ घाइते

काठमाडौँ । कास्कीको पोखरामा २२ जना विद्यार्थी लिएर स्कुल जाँदै गरेको बस सडकबाट डेढ सय मिटर तल खसेर दुर्घटना भएको छ ।

 

Advertisement:

Ad

गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका अनुसार कालिका बोर्डिङ स्कुलका विद्यार्थी लिएर जाँदै गरेको बस कालिका भन्ने स्थानमा केहीबेरअघि दुर्घटनामा परेको हो ।

 

ग २ ख १४१७ नम्बरको बस दुर्घटनामा परेको हो ।  बस भीरबाट डेढ सय मिटर जत तल खसेको छ । हाल घटनास्थलमा प्रहरीले उद्दार गरिरहेको छ ।