राष्ट्र बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, आवेदन दिन कति चाहिन्छ योग्यता ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । केन्द्रिय बैंकले विभिन्न पदमा ५२ जना कर्मचारी माग गरेको हो । एक सूचना प्रकाशन गर्दै राष्ट्र बैंकले सहायक निर्देशकमा ३४ जना सहायकमा १३ जना कर्मचारी माग गरेको हो । यस्तै, सहायक (सू...