परराष्ट्र मन्त्री डा. आरजु राणा औपचारिक भ्रमणका लागि भारत प्रस्थान
काठमाडौँ । परराष्ट्र मन्त्री डा आरजु राणा देउवा आज भारत प्रस्थान गरेकी छिन् । भारतीय विदेशमन्त्री एस. जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि मन्त्री डा राणा आज बिहान ११ः३० बजे भारतको नयाँ दिल्ली प्रस्थान गरेकी हुन् । उनी परराष्ट्र मन्त...