जजिरा एयरले भदौ तेस्रो साताबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेत उडान गर्ने
काठमाडौं । कुवेतको जजिरा एयरलाइन्सले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेत उडान गर्ने तयारी गरेको छ । यसअघि २ पटक भैरहवा कुवेत उडान गरिसकेको जजिराले तेस्रो पटक भदौ तेस्रो सातादेखि उडान सुरु गर्ने योजना बनाएको हो । साउन २९ गते ने...