२०८१ भदौ ०२ गते
काठमाडौँ । वाग्मती प्रदेश सरकारले भाद्र चार गते मंगलबारको दिन सार्वजनिक बिदा दिने भएको छ । वाग्मती प्रदेश सरकारको साउन ३२ गते बसेको मन्त्री परिषद् बैठकले वाग्मती प्रदेशभरी अधिकांश नेवारी समुदायको बाहुल्यता रहेको र गाइजात्रा पर्वलाई विशेष महत्वका साथ मानिँदै आएको भन्दै बिदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया