१४.७४ प्रतिशत नगद लाभांश प्रस्ताव गर्दै बैंकिङ फाईनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्यूटले बोलायो साधारण सभा
काठमाडौं । बैंकिङ फाईनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्यूट अफ नेपाल लिमिटेडले असोज १८ गते छैटौं वार्षिक साधारण सभा बोलाएको छ । भदौ २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय नयाबानेश्वर, काठमाडौंमा अपरान्ह ३ बजे सभा गर्ने निर्णय गर...