रुसी फौजमा भर्ना भएका थप ७ नेपाली युवाको मृत्यु भएको पुष्टि, (नामावलीसहित)
काठमाडौं । परराष्ट्र मन्त्रालयले रुसी फौजमा भर्ना भएका थप ७ नेपाली युवाको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार मृतक थप ७ जनाको नाम र ठेगाना सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका न...