एनसेलकी सीएसआर हेड विशाखा लक्ष्मी ‘वुमन्स् ट्याब्लोइड अवार्ड्स २०२४’ बाट सम्मानित
काठमाडौं। एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान गरेको ‘वुमन्स् ट्याब्लोइड अवार्ड्स २०२४’ बाट सम्मानित भएकी छिन् । उनले ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर–टेलिकम’विधाअन्तर्गत यो अवार्ड प...