मलेसियाले गर्यो श्रमिकको न्यूनतम पारिश्रमिक बृद्धि गर्ने निर्णय, नेपालीलाई कस्तो फाइदा पुग्ला ?
काठमाडौं । मलेसियाले सबै क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक बृद्धि गरेर मासिक १७०० रिङ्गिट (करिब ५३ हजार नेपाली रूपैयाँ) पुर्याउने निर्णय गरेको छ । अक्टोबर १८ अर्थात् गत शुक्रबार घोषणा गरिएको नयाँ पारिश्रमिक आगामी फेब्रुअरी १ (माघ) देखि...