४५ किलोवाट आवरको ब्याट्री प्याकसहित नयाँ नेक्सन ईभी सार्वजनिक
काठमाडौं । भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सले ठूलो ब्याट्री प्याकसहित नेक्सन ईभी सार्वजनिक गरेको छ। ठूलो ब्याट्री क्षमता र केही विशेषता थपेर नेक्सन ईभीको अपडेटेड भर्सन सार्वजनिक गरेको हो। मंगलबार नयाँ नेक्सन ईभी ४५ किलोवाट आवरको ब्याट्री प...