एनसेल फाउन्डेसनद्वारा बिर्तामोडमा निःशुल्क पाठेघर मुखको क्यान्सर स्क्रिनिङ शिविर सञ्चालन
काठमाडौं । एनसेल फाउन्डेसनले झापाको बिर्तामोड नगरपालिका-५ मा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अनुसार महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको स्क्रिनिङ शिविर सञ्चालन गरिएको फाउन्डेसनले जनाएको छ । निःशुल्क शिवि...