सुन र चाँदीको मूल्य अहिलेसम्मकै उच्च, कतिमा हुँदैछ आज कारोबार?
काठमाडौँ। स्थानीय बजारमा सोमबार सुनको मूल्यले फेरी नयाँ उचाई कायम गरेको छ । यससँगै सुनको मूल्यले निरन्तर छैटौं दिन बढेको हो । यस दिन छापावाला सुन प्रतितोला ३०० रुपैयाँले बढेर एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन...