मुक्तिनाथ क्यापिटलले मंसिर २० गतेदेखि १ अर्ब बराबरको इकाई विक्री गर्दै
काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले पहिलो म्युचुल फण्ड सञ्चालनको तयारी गरेको छ । आफ्नै व्यवस्थापनमा सञ्चालन गर्ने गरी बन्दमुखी प्रकृतिको १० वर्षे अवधिका लागि मुक्तिनाथ म्युचुअल फण्ड १ नाम रहने गरी क्यापिटलले योजना सञ्चालन गर्न लागेको हो । योजना स...