हृदयघातका कारण यूनाइटेड अजोड इन्स्योरेन्सका सीईओ श्रवण रावलको निधन
काठमाडौं । हृदयघातका कारण यूनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रवण रावलको निधन भएको छ । बुधबार दिनभर कार्यालयको जिम्मेवारी समालेका रावल साँझ सोल्टी होटलमा आयोजित एक कार्यक्रममा सहभागी भएर घर फर्केका थिए । अचानक विरामी परेपछि परिव...