अर्थमन्त्रालयले भन्यो, अर्थतन्त्रमा के के समस्या छन् मंसिर १५ भित्र सुझाव दिनुस्
काठमाडौ । अर्थमन्त्रालयले अर्थतन्त्रमा देखिएको समस्या समाधानको लागि पहल थालेको छ । समस्या समाधानका लागि गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले अर्थतन्त्रमा सुधारका लागि सरोकारवालाहरुसँग राय मागेको छ । आयोगले उद्योगी व्यवसायी, संघसंस्था, सार्वजनिक...