चाँदी मिश्रित नक्कली खोटा नोट सहित ईन्द्र ज्वेलर्सका संचालक शाक्य पक्राउ
काठमाडौ । हजार र ५ सय दरका नोटजस्तो देखिने चाँदीको नक्कली नोट बनाइ कारोबार गरेको आरोपमा ईन्द्र ज्वेलर्स सुनचादी पसलका संचालक सोहिल शाक्य पक्राउ परेका छन् । काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा नेपाल राष्ट्र बैंकबाट जारी गरेको नेपाली एक हजार र ५ सय दर...