कुलमानले सरकारलाई किन बुझाएनन स्पष्टिकरण ?
काठमाडौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले दिएको समयमा स्पष्टिकरण नबुझाएको खुलेको छ । सरकारले १५ बुँदे स्पष्टीकरणको जवाफ दिनु भन्दै गत असोज २३ गते पत्राचार गरेको थियो । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले घिसिङलाई...