मर्चेन्ट बैंकर्स संघमा नयाँ नेतृत्व चयन,एनआईसी एशिया क्यापिटलका रायमाझी अध्यक्षमा निर्वाचित
मर्चेन्ट बैंकर्स संघमा नयाँ नेतृत्व चयन भएको छ । जस अन्तर्गत एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझी अध्यक्षमा निर्वाचित भएका छन् । संघको उपाध्यक्षमा नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशी, महा...