श्रीमती भेट्ने र सँगै घर फर्कने भन्दै निस्किएका सुमन झ्याप्लेखोलामै अस्ताए
काठमाडौँ । मान्छेको जीवनको कुनै निश्चितता छैन। थाहा छैन कुन मोडमा कहाँ पुगेर जीवन समाप्त हुन्छ । यस्तै भयो चितवनका सुमन बजगाईंको हकमा । बेलायत अध्ययनको सपना बुनेर काठमाडौँमा बसेर पढिरहेकी सुमनको श्रीमती डिनिशा पोखरेल बजगाईंले सानो काखको छोरा हेर्न र...