विपद सामनाका लागि विश्व बैंकले २० अर्ब ऋण सहयोग गर्ने
काठमाडौ । विपद सामनाको लागि विश्व बैंकले करिब २० अर्ब रूपैयाँ (१५ करोड डलर) ऋण सहयोग दिने भएको छ । यसका लागि विश्व बैंक र अर्थमन्त्रालयविच समझादारी पनि भएको छ । मा दुई पक्षबीच सम्झौता भएको छ। एक साता अघि विश्व बैंक र नेपाल सरकारबीच ऋण सहयोगसम्बन्धी स...