दुई वर्ष लाग्ने पुलको काम ६ महिनामै सकियो, कांग्रेस महामन्त्री शर्माले गरे कम्पनीको प्रसंशा
काठमाडौं। झापामा देशकै ठूलो आयोजना मध्येको एक निर्माणको काम समयभन्दा चाँडै सकेर उद्घाटन भएको छ। बुद्ध शान्ति गाउँपालिकाका वडा नं ६ र ७ जोड्नका लागि बनेको कोशी प्रदेशको सबैभन्दा लामो र देशकै तेस्रो लामो झोलुङ्गे पुल निर्माणको काम निर्धारित समयभन्दा १८...