ब्रेन क्यान्सरले थलिएका टीकटकमा भाइरल विवेक पंगेनीको मृत्यु
काठमाडौँ । सामाजिक सञ्जालमा भाइरल विवेक पंगेनीको मृत्यु भएको छ । श्रीमान विवेकको मृत्युमा धैर्य धारण गर्दै आत्मबल उच्च पार्न भन्दै धेरै कलाकार र शुभेच्छुकहरुले सृजनालाइ ढाडस दिएका छन् । विवेकको बिहीबार निधन भएको हो । सृजना पंगेनी र विवेक पंगेनीको जोड...