छुरा प्रहारबाट मृत्यु भएका आँशुका परिवार सडकमा
जनकपुर । धनुषा र महोत्तरी जोड्ने जनकपुर–जलेश्वर सडकखण्ड पुनः अवरुद्ध भएको छ । होली खेल्ने क्रममा छुरा प्रहारबाट मृत्यु भएका जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीका १९ वर्षिया आँशुका परिवार र स्थानीयले जनकपुर–जलेश्वर सडकखण्ड पूर्ण रुपमा ठप्प पारेका छन् ।...