एनआईसी एशिया बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ऋणपत्र निष्कासन गर्न सेबोनमा दिए निवेदन
काठमाडौं । एनआईसी एशिया बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड ९सेबोन०मा निवेदन दिएका छन् । एनआईसी एशिया बैंकले ५० लाख कित्ता र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १० लाख कित्ता ऋणपत्र निष्...