मेडिकल व्यवसायी दुर्गा प्रसाईं प्रहरी हिरासतमा
काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। साइबर अपराधको मुद्दामा प्रसाईंलाई नियन्त्रणमा लिइएको हो । उनलाई पक्राउ गर्न गत बुधबार प्रहरीले गत बुधबार जिल्ला अदालत काठमाडौँमा अनुमति लिएको थियो। अदालतको अनुमति पाएको चार दिन पश्...