सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय,जरिवानासहित ५ लाख भराइने

२०८० पुस २५ गते

सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय,जरिवानासहित ५ लाख भराइने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई आज सजाय तोकेको हो । यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो।

Advertisement:

Ad
Ad

जाहेरवाला पक्षले अधिकतम र सन्दीपका वकिलले न्यूनतम सजाय माग गर्दै आज इजलासमा बहस गरेका थिए ।