नाडा अटो शोमा ट्रायम्फ मोटरसाइकलको स्पीड ४०० मोडेल सार्वजनिक
काठमाडौं । गोल्छा ग्रुप अन्तर्गतको कम्पनी हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नाडा अटो शोमा ट्रायम्फ मोटरसाइकलको स्पीड ४०० र स्क्¥याम्ब्लर ४०० एक्स मोडेलहरु सार्वजनिक गरेको छ । बेलायती विरासतको प्रतिनिधित्व गर्ने ट्रायम्फका यी मोटरसाइकलले नेपाली...