ग्लोबल आइएमई बैंकले मंसिर २७ गते बोलायो साधारण सभा, ५.५० प्रतिशत बोनस शेयर पारित हुदैं
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रस्तावित लाभांश मंसिर २७ गते पारित गर्ने भएको छ । कात्तिक १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मंसिर २७ गते १८औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी, काठमाडौ...