प्रदुषणको मात्रा कम भएपछि खुलेको काठमाडौ तस्बिरमा

२०८१ फागुन २१ गते

प्रदुषणको मात्रा कम भएपछि खुलेको काठमाडौ तस्बिरमा

काठमाडौ । काठमाडौंको मौसम अहिले खुलेको छ । प्रदूषणको स्तर घटेपछि काठमाडौं उपत्यका र यसको वरिपरिका हिमालहरू अझ स्पष्ट र मनोरम देखिन थालेका छन्। स्वयम्भू, काठमाडौंबाट केहि तलको पहाड, र आसपासका सुरम्य स्थलहरूले शहरको सौंदर्यलाई अझ आकर्षक बनाएका छन् । मन्द हावा र खुला आकाशले मनलाई शान्ति र शुद्धता दिने वातावरण सिर्जना गरेको छ।

Advertisement:

Ad
Ad