मुक्त हलिया कमैयाहरुको एउटै स्वर- 'बजेटमार्फत हामीलाई न्यायोचित पुनर्स्थापना गरियोस्'
काठमाडौँ । मुक्त कमैया, हलिया , कमलरी, हरवा चरुवाहरुले पूर्व सहमति अनुरुप आफूहरुलाई न्यायोचित पूनस्र्थापना गर्न सरकारसँग जोडदार माग गरेका छन् । मंगलबार मुक्त कमैया, हलिया , कमलरी, हरवा चरुवाका पाँच वटै संगठनले संयुक्त रुपमा एक कार्यक्रम गर्दै राज्यले...