२०८३ असोज १९ गते
रिलायन्स फाइनान्स र सिद्धार्थ हस्पिटालिटीबीच भएको सम्झौताअनुसार रिलायन्स फाइनान्सका खातावालाहरूलाई Food & Beverage मा १० प्रतिशत तथा Accommodation मा २० प्रतिशत छुट उपलब्ध गराइने भएको हो।
सम्झौताले रिलायन्स फाइनान्सका ग्राहकलाई सिद्धार्थ हस्पिटालिटीअन्तर्गतका सेवा तथा सुविधामा विशेष सहुलियत प्राप्त गर्ने अवसर प्रदान गर्नेछ।
सम्झौतासँगै दुवै संस्थाबीचको सहकार्यलाई थप विस्तार गर्दै ग्राहकलाई थप सुविधा तथा सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया