गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मा निजी कम्पनीलाई दिने संकेत
काठमाडौं । सरकारले विमानस्थल ग्राउण्ड ह्याण्डलिङ सेवा निजी वायुसेवा कम्पनीहरुलार्य दिन संकेत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हितबहादुर तामाङले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवा सञ्चालन निजी...