नेशनल लघुवित्तको अध्यक्षमा आचार्य चयन, संचालकमा को-को आए ?
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थामा नयाँ नेतृत्व चयन भएको छ । कम्पनी संचालक समितिको अध्यक्षमा केशवप्रसाद आचार्य नियुक्त भएका छन् । यस्तै, संचालकमा रविन सिजापति, क्षितिज खड्का, प्रदित कुमार रेग्मी, नरेन्द्र प्रसाद छत्कुली र राम कुमार तिम...