पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्ने कर्मचारीहरु पक्राउ
काठमाडौं । पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने कर्मचारीहरु पक्राउ परेका छन् । भगवानलाई चढाइएको भेटी गन्दै गर्दा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना पक्राउ परेका हुन् ।कोषका प्रवक्ता रेवतीरमण अधिकारीले स...