नेप्से परिसूचक झिनो अङ्कले घट्यो, कारोबार रकम भने बढ्यो
काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक झिनो अंकले घटेको छ । यस दिन नेप्से १.९३ अंकले घटेर २०७७.७८ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.०९ प्रतिशतले घटेको हो । आज नेप्सेमा १३ उपसमूहमध्य पाँच वट...